१२ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दीपक मनाङे कारागारबाट छुटे

काठमाडौँ । गण्डकी प्रदेशका पूर्व सांसद राजीव गुरुङ(दीपक मनाङे) , कैद सजाय भुक्तान गरी बुधबार जेलबाट छुटेका छन्। उनीमाथि ज्यान मार्ने उद्योगको दोष लाग्ने गरी डिल्लीबजार कारागार चलान गरिएको थियो। २०६१ वैशाख ३१ मा काठमाडौँ महाराजगन्जस्थित चुफाङ रेस्टुरेन्टमा गुन्डा नाइके चक्रे मिलनको समूह र मनाङे समूहबीच भएको झगडामा मनाङे दोषी