© 2023
दाङ। नेपाल पत्रकार महासङ्घ दाङ शाखाले जिल्लामा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालयमा पुगेर आज ध्यानाकर्षण गराएको छ । पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासङ्घ दाङका पूर्वअध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्वकेन्द्रीय सदस्य सरद