३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, २७ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । सरकारले उहाँहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।राससबचः

प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा हुनुभएका रवीन्द्र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक