• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
त्रिचन्द्रमा स्ववियु निर्वाचन अनिश्चित: तालाबन्दीका कारण प्रक्रिया अगाडि बढेन

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु )को निर्वाचन अझै अनिश्चित देखिएको छ । आज बिहान ९ देखि ११ बजेसम्म मनोनयन पत्र वितरणको लागि समय तोकिएपनि अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेपछि प्रक्रिया सुरु हुन नसकेको बताइएको छ । यसअघि पनि चैत ९ गते निर्वाचन हुने भनिएकोमा ४ गते नै निर्वाचन समितिको