१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार गोविन्द कोइराला निर्वाचित भएका छन । अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित भएका निर्वाचन अधिकृत अंगदमणि गौतमले जानकारी दिए । उनले १२१५ मत पाएका हुन् । यस्तै, अध्यक्ष पदमै नेविसंघबाट निस्काशित स्वतन्त्रबाट उठेका सगर न्यौपानेले ६८३ले मत पाउदा अनेरास्ववियुका प्रमित बिष्टले ४३१

त्रिचन्द्रमा स्ववियु निर्वाचन अनिश्चित: तालाबन्दीका कारण प्रक्रिया अगाडि बढेन

आज बिहान ९ देखि ११ बजेसम्म मनोनयन पत्र वितरणको लागि समय तोकिएपनि अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेपछि प्रक्रिया सुरु हुन नसकेको