© 2023
एजेन्सी । तुलसीको बिरुवा प्राय हिन्दुहरुको घरमा देखिन्छ । यसको पूजाको विशेष महत्व छ । तुलसीको पूजा गर्नाले घरमा सुख-समृद्धि मिल्ने र सुख-समृद्धि बढ्ने धार्मिक विश्वास रहेको छ । साथै, लक्ष्मीको आशीर्वाद व्यक्ति र उनको परिवारका सदस्यहरूमा रहिरहन्छ । वास्तुशास्त्रका अनुसार तुलसीको नजिक केही चीजहरू राख्नु हुँदैन । यसो गर्नाले

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ