२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन

काठमाडौं । प्रहरीले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले करिब दुई महिना लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । अनुसन्धान फाइल आजै दर्ता गर्ने तयारी भएपनि समय अभावले नभ्याइएपछि अब आइतबारमात्रै