२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तराईको ताइचिनले बिस्थापित हुँदै भक्तपुरे ताइचिन चिउरा

काठमाडौँ । अन्य समयको तुलनामा प्राय: दशैँताका चिउराको महत्व बढी हुन्छ । दशैँमा चिउरा कुटेर खाने नेपालीहरुको परम्परा नै बनिसकेको छ । चिउरा र मासु हरेक नेपालीहरुले दशैँमा खाने गर्दछन् । त्यसैले पनि अन्य समयको तुलनामा दशैँमा चिउराको महत्व बढी हुन्छ । काठमाडौं उपत्यकामा त अझ ताइचिनको चिउराको महत्व बढी छ