७ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तनहुँमा सिँचाइ र तटबन्ध निर्माणमा जोड

तनहुँ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा सिँचाइ सुविधा विस्तार, पुराना सिँचाइ प्रणालीको पुनःस्थापना तथा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणलाई प्राथमिकता दिएको छ । कार्यालयले सो अवधिमा सञ्चालन गरेका विभिन्न कार्यक्रममार्फत १५ हेक्टर नयाँ क्षेत्रमा सिँचाइ विस्तार गर्नुका साथै ११० हेक्टर क्षेत्रफलमा सिँचाइ प्रणालीको