२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ढाका कुमारप्रति रास्वपाको आरोप: कलुषित मनसायको अभिव्यक्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व सांसद ढाका कुमार श्रेष्ठले पार्टीको छविमा आँच पुर्‍याउने कलुषित मनसाय साथ बिभिन्न आरोप लगाएको जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दे रास्वपाले बिना आधार, बिना प्रमाण पार्टीको छविमा आँच पुर्‍याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा भ्रम फैलाएको आरोप लगाएको छ ।