© 2023
काठमाडौं । नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले चीनको दुष्प्रचार अभियानको सामना गर्दै नेपालको संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भनाईलाई नेपालस्थिति चिनियाँ दूतावासले निन्दा गरेको छ । नेपाल स्थित चिनियाँ दूताबासको फेसबुकमा राखिएको सन्देशमा भनिएको छ – ‘हामीले थम्पसनको अभिव्यक्तिलाई नोटमा लिएका छों । यो