© 2023
काठमाडौँ, २९ भदौः वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने नित्य, नैमित्तिक र काम्य कर्मका विधि समावेश गरिएका कर्मकाण्ड विधानलाई कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी इन्टरनेटमा राखी सहज बनाइएको छ । धर्म, संस्कृतिको संरक्षणका लागि आम मानिसलाई सेवा गर्ने उद्देश्यले वैदिक अनुसन्धान गुठी (वाग्) ले कर्मकाण्ड विधिलाई सहज रुपमा ‘मोबाइल एप