१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?
पारिवारिक जीवनबारे उठेका प्रश्नमा लेखजंगको जवाफ– म नेता होइन, देश…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रुपन्देही–३ को उम्मेदवार बनेका डा. लेखजंग थापाले आफ्नो पारिवारिक जीवनबारे उठेका प्रश्नको सामाजिक सञ्जालमार्फत् जवाफ दिनुभएको छ । थापाले आफ्नो पारिवारिक जीवन गैरकानुनी र समस्याग्रस्त नभएको बताउनुभएको छ । उहाँले यो विषय व्यक्तिगत आक्रमण नभई आफ्नो पार्टीमाथि गरिएको योजनाबद्ध प्रहार भएको बताउनुभएको छ ।

रुपन्देही-३ उपनिर्वाचन, रास्वपाबाट डा लेखजंग थापा उम्मेदवार

रास्वपाको आज बसेको सचिवालय बैठकले डा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । डा लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट हुनुहुन्छ ।

रुपन्देही–३ मा रास्वपाले आज उम्मेदवार टुंग्याउँदै, डा, लेखजंग थापा सहित…

उम्मेदवार हुन इच्छुकमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल