२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै…

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेले व्यापारीले दान दिएको भनिएको जग्गामा पार्टीको मुख्यालय बनाउनु गलत भएको टिप्पणी गर्नुभएको छ । कीर्तिपुर नगरपालिका -२, मैत्रीनगरमा भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङले एमालेको मुख्यालय बनाउन भन्दै १० रोपनी १४ आना जग्गा दान गर्नुभएको छ ।