© 2023
काठमाडौं । काठमाडौंको छेत्रपाटी नि:शुल्क सामुदायिक अस्पतालमा डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ । चिनियाँ दूतावासको सहयोगमा डायलाइसिस सेन्टर निर्माण गरिएको हो । आरोग्य फाउन्डेसनको डायलाइसिस सेन्टर मिर्गौला रोगी, उनका परिवार र समुदायका लागि आशाको किरण बन्ने अपेक्षा गरिएको छ । उक्त अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले डायलाइसिस सेन्टर