२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चुस्त ट्राफिक व्यवस्थापनमा ‘डमी’ले सघाउँदै

मोरङ । मोरङमा ट्राफिक व्यवस्थापन चुस्त बनाउन ‘डमी’ ट्राफिक प्रहरीले सघाएको छ । जनशक्तिको कमीका कारण हरेक स्थानमा ट्राफिक प्रहरी खटिन असम्भव भएपछि सडक अनुशासन कायम गराउन ‘डमी’ ट्राफिक प्रहरीको सहारा लिइएको छ । ‘डमी’लाई विराटनगर–बुढीगङ्गाअन्तर्गत निमुवासम्मको नौ स्थानको सडकको मध्यभागमा खडा गरिएको छ । ‘डमी’ ट्राफिक प्रहरीले सडक दुर्घटनामा