११ श्रावण २०८३, सोमबार
,
Latest
नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइनः सचिव सिग्देल नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ? सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतविरुद्ध हेडको शतक, अष्ट्रेलिया जिततर्फ

एजेन्सी । एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत फाइनल खेलमा अष्ट्रेलियाका ट्रेभिस हेडले शतक बनाएका छन् । भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाका लागि उनले ९५ बलमा शतक बनाएका हुन् । हाल अष्ट्रेलिया ३५ ओभरमा ३ विकेटको क्षतिमा १९२ रनको अवस्थामा छ । अष्ट्रेलिया जिततर्फ अग्रसर देखिएको छ ।

भर्खरै