२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एकदिवसीय विश्वकपमा ट्रेन्ट बोल्टले रचे इतिहास

एजेन्सी । न्यूजिल्याण्डका स्टार फास्ट बलर ट्रेन्ट बोल्टले एकदिवसीय विश्वकप २०२३ मा इतिहास रचेका छन् । बिहीबार बेंगलुरुको चिन्नास्वामी स्टेडियममा श्रीलंकाविरुद्ध ५० विकेट पूरा गर्दै उनले उत्कृष्ट कीर्तिमानी बनाएका हुन् । योसँगै एकदिवसीय विश्वकपमा ट्रेन्ट बोल्ट ५० विकेट पूरा गर्ने न्यूजिल्याण्डका पहिलो फास्ट बलर बनेका छन् । साथै, ट्रेन्ट बोल्ट