१० पुष २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चिसोमा ट्रेकिङ: यसरी अपनाउन सकिन्छ सावधानी

काठमाडौँ । विगत दुई दिनदेखि नै मुगु, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका उच्च क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण त्यस क्षेत्रको जनजीवनमा असर परेको छ भने कतिपय ठाउँमा यातायातका साधनसमेत अवरुद्ध हुन पुग्ने भएकाले ट्रेकिङमा जानेले विशेष सावधानी अपनाउनुपर्ने यस क्षेत्रका जानकारले बताएका छन् । यसपाली गत वर्षको भन्दा चाँडो