१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालले आज घरेलु टोली केन्याको सामना गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिले आज (आइतबार) घरेलु टोली केन्यासँग तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दुबै टोली दोस्रो जितको खोजीमा रहेका छन् । पाँच खेलको सिरिजमा नेपाल र केन्या १–१ को