२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गाउँमा झिनियाँको व्यापार फस्टाउँदै

रामपुर (पाल्पा) : तिहार अर्थात भाइटीकामा कोशेलीका रूपमा प्रयोग हुने झिनियाँ व्यवसायीलाई यतिबेला पुर्याउन हम्मेहम्मे परेको छ । पहिला–पहिला सहरबजारमा मात्रै हुने झिनियाँको व्यापार पछिल्ला वर्षमा ग्रामीण भेगमा बढ्न थालेको छ । गाउँमा झिनियाँको माग सह बजारकै तुलनामा बढ्दै गएको छ । एक दशक अघिदेखि झिनियाँ व्यवसायमा लाग्नुभएका पाल्पा रामपुरका