२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देनको अग्रता

काठमाडौं । झापा क्षेत्र नम्बर ३ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अग्रता लिनु भएको छ । ५ सय मत गणना हुँदा लिङदेनले २२७ मत पाउनु भएको छ भने उहाँका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत प्राप्त गर्नुभएको छ ।