• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
तनहुँमा एमाले र कांग्रेसको जोशी समूहबीच चुनावी तालमेल

तनहुँ । तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसको गोविन्दराज जोशी समूहले चुनावी तालमेल गर्ने भएका छन् । १० वटा स्थानीय तहमध्ये एमालेले ९ वटा पालिकाको प्रमुख र ७ वटा उपप्रमुखमा उम्मेद्‍वारी दिने छ भने जोशी समूहले एउटा पालिकामा प्रमुख र तीन वटामा उपप्रमुख लिने भएको छ । यस्तो छ भागबण्डा