२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जोनसन एण्ड जोनसनको बेबी ट्याल्कम पाउडर बन्द हुदै

काठमाडौं । जोनसन एण्ड जोनसनको बेबी ट्यालकम पाउडर २०२३ देखि सदाका लागि बन्द हुने भएको छ । उक्त ट्याल्कम पाउडरमा क्यान्सरजन्य वस्तुहरु रहेको भन्दै उजुरी पर्ने क्रम बढ्दै गएपछि कम्पनीले सन् २०२३ बाट पाउडरको बिक्री वितरणमा पूर्ण बन्द गर्ने घोषणा गरेको हो । उक्त पाउडरमा एस्बेस्टोस नामक क्यान्सरजन्य पदार्थको मात्रा