२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क

एजेन्सी । आईपीएल २०२४ को सिजनपछि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप आयोजना हुनेछ । यस विश्वव्यापी प्रतियोगिताका लागि नेपाललगायत धेरै देशले आफ्नो टोली घोषणा गरिसकेका छन् । अष्ट्रेलियाले पनि जुन २ बाट हुने टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ । अस्ट्रेलियाका ब्याट्सम्यान जेक फ्रेजर म्याकगर्कले आईपीएल २०२४ को