२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दक्षिण अफ्रिकालाई मियामी जी–२० शिखर सम्मेलनमा सहभागी नदिने ट्रम्पको घोषणा

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई आगामी वर्ष मियामी नजिकै आयोजित हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुन नदिने घोषणा गर्नुभएको छ । यस वर्षको जोहानेसबर्ग शिखर सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डलसँग गरिएको व्यवहारका कारण देशलाई दिइँदै आएका सबै भुक्तानी र अनुदान रोकिने उहाँले बताउनुभयो । ट्रम्पका अनुसार दक्षिण अफ्रिकाले गत सप्ताहान्त