© 2023
काठमाडाैँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा भएको स्कारपियो दुर्घटनामा घाइते एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी ४९ वर्षीया लक्ष्मी बडुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल लगिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान १०ः४ बजे अस्पताल पुर्याइएकी बडुको १०ः२९ बजे उपचारकै क्रममा मृत्यु

मंगलबार बिहान भीमफेदी गाउँपालिका–६ जुरिखेलमा स्कारपियो दुर्घटना हुँदा घाइते भएका डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी

काठमाडाैँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जङ्गलमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । सोमबार घाँस काट्न गएकी सोही