• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
लोसपाले उपेन्द्र यादवलाई जिताउन कमाण्डर खटायो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन चुनावी कमाण्डर खटाएको छ । वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनमा भने यादवलाई सघाउन चुनावी कमाण्डर खटाएको हो । यसअघि मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा यादवलाई हराउन भूमिका खेलेको लोसपाले यसपटक भने पार्टीका मधेशप्रदेश अध्यक्ष जितेन्द्र