१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जाडोमा चिसो पानी पिउँदा या आइसक्रिम खाँदा ‘हार्टअट्याक’ हुन सक्छ

एजेन्सी । जाडो होस् वा गर्मी, हरेक मौसममा कोही-कोहीले धेरै चिसो पानी पिउने गर्छन्। यदि तपाईलाई पनि चिसो पानी पिउने बानी छ भने होसियार हुनुहोस् । धेरै चिसो पानी स्वास्थ्यको लागि धेरै हानिकारक छ। जाडोमा पनि चिसो पानी पिउने हो भने यो स्वास्थ्यका लागि निकै खतरनाक साबित हुन सक्छ ।