१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जलमग्न भयो देश (फोटो फिचर)

काठमाडौं । देशका विभिन्न ठाउँमा आएका बाढी, पहिरो र डुवानमा परेर शनिबार मात्रै ९ जनाको मृत्यु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज पनि भारी वर्षा हुने जनाएको छ । यो क्रम भोलिसम्मै जारी रहने छ । शनिबारको बाढी, पहिरो र डुवानका क्रममा नागरिकले पाएका सास्ती । सप्तरीको