२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माघ २१ गते बिहे गर्दै देउवाका छोरा जयवीरसिंह र शिवाना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा वैवाहिक बन्धनमा बाँधिने भएका छन् । जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग यही माघ २१ गते विवाह गर्न लागेका देउवाका स्वकीय सचिव भानु देउवाले बताए । जयवीर र शिवानाले गत जेठ १ गते दुई परिवार र केही साथीहरू उपस्थितमा इन्गेजमेन्ट गरेका थिए