९ श्रावण २०८३, शनिबार
,
Latest
शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनताको सुखदुःखमा साथ दिन छथर गाउँपालिकाका थरिथरि कार्यक्रम

तेह्रथुम। मुलुकमा सङ्घीयता लागू भएसँगै बनेका तीन तहका सरकारमध्ये स्थानीय सरकारलाई नागरिकको घरआँगनको सरकारका रूपमा लिने गरिन्छ । नागरिकको सहज पहुँचमा रहेकाले स्थानीय तहलाई ‘घरआँगनको सरकार’को उपमा दिइएको हो । यो उपमालाई तेह्रथुमको छथर गाउँपालिकाले सार्थकता दिइरहेको छ । यस पालिकाले स्थानीय नागरिकको सुखदुःखमा साथ दिनेदेखि जनजीविकामा सहयोग पुर्‍याउनेलगायत कार्यक्रम