© 2023
घोराही। घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन भएको खेलमा रोयल सिस्ने क्लब, न्यु होराईजन क्लब र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन् । जिल्ला समन्वय समितिको मञ्चमा मंगलबारदेखि जारीे प्रतियोगितामा बुधबार भएका पाँच खेलमा रोयल सिस्नेले लगातार दुई खेल जित्दा गोरखा स्कुल, न्यु