२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाजुरामा विद्यार्थी नेता अयडीको हत्या

काठमाडौँ । बाजुरामा अनेरास्ववियुका नेताको हत्या भएको छ । प्रहरीका अनुसार आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको हो । कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो वडा नम्बर ७ को