८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चितुवाको आक्रमणबाट एक जना घाइते

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक आनन्द चन्दका अनुसार शुक्लाफाँटा–८ स्थित भगवती सामुदायिक वनमा चितुवाको आक्रमणबाट स्थानीय २६ वर्षीय रविन्द्र धामी घाइते भएका हुन् । वनमा स्याउला टिप्न गएका बेला चितुवाले उनलाई आक्रमण गरी

चन्द्रागिरिमा चितुवाको आक्रमणबाट घाइते

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् । चितुवाको आक्रमणमा परी घाइते हुनेमा

कास्कीमा चितुवाको आक्रमणबाट २ जना घाइते

पोखरा । कास्कीमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । पोखरा महानगरपालिका १८ भकुन्डेमा रहेको तुल्सीकुञ्ज कालिज फर्ममा चितुवाको

चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु

तनहुँ । चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन

तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ

बर्दियाको मधुवनमा चितुवाको आक्रमणबाट एकजना घाइते

मधुवन । बर्दियाको मधुवन नगरपालिका–४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार

चितुवाको आक्रमणबाट वृद्ध घाइते

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर

रोकिएन तनहुँमा चितुवाको आक्रमण, बालकको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट मंगलबार एक बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट स्थानीय पाँच वर्षीय सुपिम्र रिलामीको

तनहूँमा चितुवाको आक्रमणबाट तीन वर्षमा एघार बालबालिकाको मृत्यु

तनहुँ । तनहूँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी