१६ कार्तिक २०८१, शुक्रबार
,
Latest
खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथम एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस चद्रागिरिको चुचुरोमा ओलीले कोरेको प्रेमकथा- फोटो फिचर सद्भावको पर्व बन्दै छठ ‘स्थायी बासस्थानको आशामा बित्यो बाढीपहिरो पीडितको एक महिना’ नियमित यौन सम्बन्धले तौल नियन्त्रण हुने ! लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु कुन सपना देख्दा कस्तो फल मिल्छ ? जान्नुस यी तथ्य काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद सिस्नुपानी देउसी: हाम्रा नेता भैँसी पुज्छन्, मुर्रा भैंसी लेराउँछन् , कोही भैंसी दुन जान्छन् उतै…
तपाईं के खोज्दै हुनुहुन्छ ?
चद्रागिरिको चुचुरोमा ओलीले कोरेको प्रेमकथा- फोटो फिचर

काठमाडौँ,: तिहार बिदाको समयलाई सदुपयोग गर्देप्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरीका जङ्गललाई हुस्सुुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र विदेशी यात्रीहरु आफ्नै लयमा चन्द्रागिरि पहाड, चन्द्रागिरि रिसोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए ।