२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खरानी टकटकाएर उठ्यो चन्द्रागिरि, मौलाकाली पनि चाँडै उठ्दै-फोटो फिचर

काठमाडौँ । चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकारको बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेको थियो । त्यसपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो । चन्द्रागिरि हिल्सको सेवा अस्थायी रूपमा बन्द भएकामा आज करिब ६० दिनपछि पुनः सञ्चालनमा