१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल

पोखरा। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले देश आर्थिक रुपमा केही अप्ठेरो अवस्थामा रहे पनि निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । जेसिज सप्ताहका अवसरमा पोखरा जेसिजद्वारा आज पोखरामा आयोजित ‘आर्थिक विकास समृद्धिको आधार, बर्तमान परिस्थिति, सम्भावना र चुनौती’ विषयक अन्तरसम्वाद कार्यक्रममा उहाँले सकारात्मक सोचका साथ अघि बढ्नु जरुरी