© 2023
तनहुँ। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार गरेको छ । वितरण केन्द्रका इन्जिनियर डिलबहादुर आलेका अनुसार विद्युत् पहुँच विस्तारलाई प्राथमिकता दिँदै जिल्लाका विद्युत् सुविधा नपुगेका तथा नयाँ बस्तीमा विद्युत् लाइन विस्तार गरिएको हो । नयाँ घरधुरीमा