१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कम्युनिष्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण र एकीकरणका लागि प्रस्ताव

करिब डेढ वर्षदेखि मैले सैद्धान्तिक तथा कार्यक्रमिक आधारमा नयाँ उचाईबाट कम्युनिष्ट पार्टीहरुबीच एकता गर्नु पर्छ भनेर पार्टीमा प्रस्ताव राख्दै, सार्वजनिकरुपमा लेख्दै र बोल्दै आएको कुरा सर्वविदित नै छ । नेकपा (एमाले)बाट अलग भएपछि मेरा अगाडि या त स्वतन्त्र रहेरै कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकताका लागि स्वतन्त्र अभियान सञ्चालन गर्ने या