• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
बागमती प्रदेशका मन्त्री दुलालले पनि राखे ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । माओवादी केन्द्रबाट प्रदेश मन्त्री बनेका दुलालले बिहीबार कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर यस्को सुरुवात गरेका थिए। त्यसपछि विभिन्न