© 2023
भक्तपुर। भक्तपुरको भक्तपुर नगरपालिका –२ इटाछे र सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरबाट खाना पकाउने एलपी ग्यास कालोबजारी गर्ने दुई जनालाई पक्राउ गरिएको छ । बिहिबार, करिब ५ बजे सूर्यविनायक नगरपालिका –०३ ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक सर्लाही बरहथवा नगरपालिका –०७ घर भई हाल सोही स्थानमा बस्दै आएका २५ वर्षीय उमेश शाहलाई पक्राउ