२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोली प्रहार गरेर हत्या आरोपी समातियो

काठमाडौँ। काठमाडौँको चोभारमा आज गोली प्रहार गरी व्यक्ति हत्याका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि गुुल्मीका विपिन घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनाका मुख्य आरोपी सुजन शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि उनलाई गोली हानेर समात्नु परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका