२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानन्यायाधीश राणा बिरुद्धको ‘अलपत्र’ महाअभियोग प्रस्ताब वारे सभामुखसंग बार एशोसिएशनको…

काठमाडौं । नेपाल बार एशोसिएशनका केन्द्रिय पदाधिकारीहरुले संसदमा दर्ता गरिएको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाभियोगको प्रस्ताबका बारेमा सभामुख अग्नी प्रसाद सापकोटासंग छलफल गरेको छ । बारका अध्यक्ष गोपाल कृष्ण घिमिरे सहित पदाधिकारी तथा सदस्यहरुले सभामुख सापकोटासंग महाभियोग र न्यायपालिका समसामयिक विषयमा छलफल गरेको हो । २०७८ फागुन १ गते