१३ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गुरु किन चाहियो ? 

गुरु ज्ञानको प्रतीक हो, जीवनको बाटो हो, प्रगतिको आधार हो, विज्ञानको आभा हो, संस्कारको जरो हो, परम्पराको सन्देशवाहक हो, आमा र बुबाको दर्पण हो । उन्नतिको जगमा गुरुको आशीर्वाद, प्रगतिमा गुरुको ज्ञान हुन्छ । माता, मातृभूमि, मातृभाषा र मातृसंस्कृतिको अस्तित्वलाई गुरुको ज्ञानले बचाउँछ । चेलाको चेतना र चिन्तनलाई निरन्तरता दिन