२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पुजा गर्न गाईवाच्छा संरक्षण केन्द्र गोठाटारमा सर्वसाधारणको भीड

काठमाण्डौ । दुध नदिई थारो भयो या रोग लाग्यो उपचार गर्नुपर्छ भनेर अनि गाईले वाच्छीको साटो बाच्छो पायो भनेर त्यसलाई सडकमा छोडिदिने निर्दयी मानिसहरु पनि गाई र गोरु तिहारको दिन उनीहरुलाई पुजा गर्न गाई गोरु खोज्दै गाईगोठ पुग्ने गरेको भेटिन्छ । हिन्दु नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको तेस्रो दिन लक्ष्मी