११ पुष २०८१, बिहीबार
,
Latest
शुक्रबारदेखि पुसे झरी पर्ने, आजको मौसम कस्तो रहला ? लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता ‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला माझीदाईका गुनासा : दिनभरि काम गर्‍यो, फर्कंदा रित्तै ! यो देश कसको ? आयल निगमले नयाँ बिक्रेताका लागि आवेदन खोल्यो पञ्चायत बिरुद्ध लडेर आउनु भएको नेतृत्वले पञ्चकै नक्कल गर्नुभयो: उषाकिरण तिम्सेना विन्दाको व्यङ्ग्य: पार्टी काममै थियौ, नेताले ६ महिना छुट्टी दिए ! एमालेले भीम रावललाई पार्टीबाट हटायो,बिन्दा र उषाकिरण ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?
गहुँखेती गर्न रासायनिक मल अभाव

सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ का बद्री यादवले रासायनिक मल अभाव हुँदा गहुँ छर्न पाउनुभएको छैन । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले गत मङ्सिरमा तीन चरणमा रासायनिक मल वितरण गरेको थियो । सरकारले उपलब्ध गराउँदै आएको सहुलियतको उक्त मल यादवले भने पाउन सक्नु भएन । यादवले धान थन्क्याएलगत्तै