© 2023
बा आज तपाईको स्मृति दिवस ! तपाईंको घरसँगैका सबै स्मृतिहरू कायरहरूले भग्नावशेषमा परिणत गर्दियो । तर तपाईंको त्याग, बलिदान, देशभक्ति र राष्ट्रप्रेम इतिहासका पानामा सधैँ सुनौला अक्षरले लेखिएरै रहने छन् । कसैले पनि इतिहास मेटाउन सक्ने छैन । तपाइँ सधैँ अमर हुनुहुन्छ, रहिरहनु हुनेछ । हार्दिक श्रद्धाशुमन । नेपालको राजनीतिक