© 2023
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि उनको स्थानमा गणेशकुमार पराजुलीलाई मन्त्री बनाउने तयारी गरिएको छ । यादवले राजीनामा दिएसँगै रिक्त रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पराजुलीलाई दिने निर्णय भएको जनाइएको छ । पराजुलीलाई आजै मन्त्री पदको शपथ गराउने तयारी रहेको बताइएको छ । नवनियुक्त