© 2023
काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएर १८ पर्वमा प्रवेश गरेको छ । २०६५ साल जेठ १५ गते जननिर्वाचित संविधानसभाले नेपालमा साढे २ सय वर्ष लामो राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो । २०६२/६३ सालको जनआन्दोलनको बलमा शान्तिपूर्ण रुपमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना भएको हो